विश्वकप फूटबल २०१४ को आयोजना भैरहेको ब्राजिल, ब्राजिलको राजधानी रियो द जेनेरियो पुग्नु भएको छ ?  पुग्नु भएको छ भने त तपाइँलाई त्यहाको दृश्य बारे खासै नौलो नलाग्ला | राजधानी रियो द जेनेरियोको पानोरामिक दृस्य समेटिएको यो तस्विर संग्रह हेर्नु भयो भने चाहिँ पक्कै तपाइलाई ब्राजिलको राजधानी रियो माथि सयर गरेको अनुभव पक्कै हुने छ |
rio2
एयरपानो डट कमले तयार परेको पानोरमिक दृस्य संग्रहमा समेटिएको यी तस्बिरहरुलाई तपाइले माउसको सहायताले घुमाई घुमाई ३६० डिग्री रोटेसनमा हेर्न पनि सक्नु हुन्छ |
rio3

Comments

comments