पाकिस्तानी सैन्य बलको हवाई हमलामा ३४ लडाकू मारिए आदिवासी अफगानी सीमामा पाकिस्तानी सैन्य बलले गरेको हवाई हमलामा ३४ लडाकू मारिएका छन् ।

शान्तिवार्ताको प्रक्रिया चलिरहँदा कराँची एयरपोर्टमा तालिबानले गरेको आक्रमणपछि सेनाले २०१४ को अक्टोबर देखि विदहीहरुविरुद्ध आक्रमणको शुरुवात गरेका हुन् । सन् २००१ को अमेरीकी नेतृत्वको आक्रमणयता तालिबान र लश्कर ए इस्लाम लडाकू समूह आदिबासी अफगानी सीमावर्ती क्षेत्रमा डेरा जमाउन थालेका छन् ।

Comments