मिति २०७१ साल चैत्र ४ गते बुधवार
तद् अनुसार मार्च महिनाकौ १८ तारिख सन् २०१५ ।

मेषःसमाजमा मान सम्मान वृद्धि हुने

वृषः पारिवारिक सम्बन्धमा सुधार आउन

मिथुनःकार्यहरू बन्ने

कर्कटःमनमा द्विविधा बढ्ने

सिंहःधार्मिक कार्यमा रुचि बढ्ने

कन्याःपारिवारिक मनोमालिन्य घट्ने

तुलाःमान्यजनको सहयोग प्राप्त हुने

वृश्चिकःदाम्पत्य जीवन सुखमय बन्ने

धनुःमानसिक प्रसन्नता छाउने

मकरःप्रेमीप्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्ने

कुम्भःदैनिक कार्यमा परिवर्तन हुने

मीनः नयाँ योजना बन्ने

Comments

comments