स्कुले केटाकेटीले लन्च बक्सका खानेकुरा फिर्ता ल्याएर हैरान पारेको अनुभव छ ? खानेकुरा खादा स्वादिलो हुनुपर्ने त आफ्नो ठाउमा छ तर खानेकुराको आकर्षण त्यसको आकार प्रकार र रङ्गमा पनि हुन्छ , बिशेष त साना केटाकेटीलाई |

लन्च बक्स ड्याडको संज्ञा नै दिइएको एक जना यस्ता जाँगरिला पिता छन् जसले आफ्नी सानी स्कुले छोरीका लागि हरेक दिन अनेक आकार प्रकारमा आकर्षक लन्च बक्स डिजाइन गरि पठाउने गर्छन | लन्च बक्ष् भित्र राखिने खानेकुरालाई उनले यसरी मिलाउन् सक्छन कि कुनै कलाकारले क्यानभासमा मेहेनतले बनाउने तस्विर भन्दा कम देखिदैन | आउनुहोस हामी पनि हेरौ उनको यो लन्च बक्स कला यी तलका तस्विर मा | (तस्विर श्रोत: लन्चबक्सड्याड)

lunchbox-dad-1 lunchbox-dad-2 lunchbox-dad-3 lunchbox-dad-4 lunchbox-dad-5 lunchbox-dad-6 lunchbox-dad-7 lunchbox-dad-8 lunchbox-dad-9

Comments

comments