राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले सत्तापक्षले तत्कालका लागि प्रक्रिया स्थगित गरेर विपक्षीलाई वार्तामा ल्याउन पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘संविधानसभा अनन्तकालसम्म रोक्न नमिल्ने भएपनि सत्तापक्षले तत्कालका लागि प्रक्रिया स्थगित गरेर विपक्षीलाई वार्तामा ल्याउन पहल गर्नुपर्ने’मा राणाले जोड दिए ।
भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ३० दलीय मोर्चा वार्ता छाडेर आन्दोलनमा जानु विडम्बना भएको बताए ।

Comments

comments