बलिउड अभिनेत्री प्रियांका चोपडालाई आफ्नो बनाउँन चाहनेहरुको के कमी होला र ? हजारौं उनका प्रशंसक अहिले पनि उनीसँग एकोहोरो प्रेम गर्दो हो ।

तर प्रियांका आफैं पनि कसैको एकतर्फी प्रेममा परेको उनी आफैंले खुलासा गरेकी छिन् । भारतको लोकप्रिय पत्रिका फिल्मफेयरसँगको कुराकानीमा उनले यस कुराको खुलासा गरेकी हुन् । तर प्रियांकाले ती भाग्यमानी व्यक्तिको परिचय भने खुलाएनन् ।

तर ती व्यक्तिले स्वीकार गरे यसै वर्ष विवाह गरी बच्चाको आमा बन्न आफू तयार रहेको पनि प्रियांकाले बताएकी छिन् ।

ff1

Comments

comments