देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपिए कप को चौँथो संस्करण आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज काठमाडौको पेन्टागन इन्टरनेश्नल कलेजले डडेलधुराको महेन्द्र नमुना उच्च माध्यामिक विद्यालय कञ्चनपुरको सामना गर्नेछ । पेन्टागन प्रतियोगिताको साविक विजेता पनि हो । प्रतियोगिताको सबै खेल अञ्चल प्रहरी कार्यालय सेतीको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा विभिन्न टोलिको तर्फबाट राष्ट्रिय टोलिको तर्फबाट राष्ट्रिय टोलिको खेलाडीले समेत सहभागिता जनाउनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Comments