प्रशंसक र समर्थक पनि हरेक चिजका अजब अजबका हुन्छन् । कसैले जितको खुसीमा आफुलाई सम्हाल्न सक्दैनन कसैले हारमा । यस्तै दुई समर्थक बिच अघोसित प्रतिस्पर्धा चलेको छ विश्वकप फुटवलमा मनपरेको टिमले जिते यौन सम्पर्क राख्ने र विहे गर्ने घोषणाले ।

समाचार अनुसार बेल्जियमकी एक मोडलले विश्वकपको उपाधि बेल्जियमले जिते प्रंसशकसँग विवाह गर्ने घोषणा गरेकी छन् । बेल्जियमकी ती मोडललाई भने चिलीकी एक वयस्क अभिनेत्रीले पछि पारेकी छिन् ।

चिलीकी अभिनेत्री मार्लिन डोलले आफ्नो देशले प्रिक्वार्टर फाइनलमा ब्राजिललाई हराए २ घन्टा समर्थकसँग बिताउने घोषणा शनिबारै गरेकी छन् । समूह चरणमा अस्टे्रलिया र स्पेनलाई हराएपछि १२ र १६ घन्टा समर्थकसँग यौन सम्पर्क राखेर उनले बाचा पूरा गरिसकेकी छन् ।

समुह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स हराएमा डोलले १८ घन्टा समर्थकसँग बिताउने घोषणा गरेकी थिइन्। तर चिली नेदरल्यान्ड्ससँग पराजित भएपछि उनका समर्थक निराश भएका छन् ।

Comments

comments