आज वि.सं.२०७१ साल पुस १६ गते। बुधबार।
सन् २०१४ डिसेम्बर ३१ तारिख। नेपाल संवत् ११३५ पोहेलाथ्व।
प्लवङ्ग संवत्सर। दक्षिणायन। हेमन्त ऋतु।
पौष शुक्लपक्ष दशमी तिथि, दिउँसो ११:१७ बजेउप्रान्त एकादशी।

======================================

राशी राशिफल
1 खर्च बढ्ने
2 स्वास्थ्यमा बाधा
3 आलस्यता
4 विद्यामा प्रगति
5 यात्राको योग
6 प्रसंशा बढ्ने
7 ब्यापारमा सफलता
8 बैदेशिक यात्रा
9 स्वादिस्ट भोजन
10 मित्र भेट
12 परिवार सुख
12 काम बन्ने

Comments