उत्तर कोरियाली नेता किम जोनको बारेमा सोनी पिक्चर्सले बनाएको चलचित्र दी इन्टरभ्यु को प्रदर्शन गर्न दिएको भन्दै उत्तर कोरियाले अमेरिकाको आलोचना गरेको छ ।

उसले उक्त चलचित्रको जथाभावि प्रदर्शन गर्न दिएकोमा अमेरिकी राष्ट्रपति बाराक ओवामा मुख्य दोषी रहेको विज्ञप्तिमार्फत जनाएको हो । अमेरिकाले सोनी कम्पनिलाई चलचित्र प्रदर्शन गर्न दवाव दिएको पनि उत्तरले दावी गरेको छ ।

Comments