रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ओभरसिज स्पोर्ट्स पर्सनालिटी अफ दि इयर अवार्डबाट सम्मानित भएका छन् ।

म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी रहेका २९ वर्षीय रोनाल्डो फिफा बालोन डि’ओरका मुख्य दावेदार पनि हुन् । उनीसँगै बार्सिलोनाका लिओनल मेस्सी र जर्मन तथा बार्यन म्युनिखका गोलरक्षक नुयुर अन्तिम तीनको मनोनयनमा छन् । जनवरी १२ मा यसको विजेता घोषणा हुनेछ ।

Comments

comments