आफ्नो हर्कत र गेटअपका कारण निकै आलोचित रुपमा चर्चित गायिकका लेडी गागा अन्ततः वैवाहिक बन्धनमा बाधिने भएकी छिन् ।

लेडी गागाले अभिनेता टेलर किन्नीसँग इन्गेजमेन्ट गरेकी छिन् । भ्यालेनटाइन डे को दिनमा गागालाई ३३ वर्षीय किन्नीले इन्गेजमेन्टको प्रस्ताव राखेका थिए । २८ वर्षिया गागाले पनि पान आकारको ठूलो हिराको औंठीको फोटो इन्स्टाग्राममा सार्वजनिक गर्दै इन्गेजमेन्टको पुष्टि गरेकी छन ।

गागा र किन्नीको पहिलो भेट सन २०११ मा गागाको यू एण्ड आई गीतको भिडियो सुटिङंमा भएको थियो । 

Comments

comments