मेक्सिकोमा रेल दुर्घतटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा गय राति बस र रेल एकआपसमा जुद्धा तीस जना

घाईते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको बताईएको छ । उता
क्यानडाको हैलिफिक्स सहरमा अन्धाधुन्ध गोलाबारी गरेर धेरै जनाको हत्या गर्ने षडयन्त्र विफल भएको छ । नोवा स्कोशिया प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

त्यहाँको प्रहरीका अनुसार हमलाकारीहरुले आम हत्या गर्ने र आफैँलाई गोली हानी आत्महत्या गर्ने योजना बनाएका थिए ।

Comments

comments