नाइजेरियाको छिमेकी मुलुक चाडमा प्रवेश गरी चरमपंथी समूह बोको हरामले आम हत्या गर्ने चेतावनी दिएको छ ।

बोको हरामका लडाकु चारवटा मोटरबोटको सहायतामा चाड झीलको एक गाउँमा गएर आक्रमणको धम्की दिएको विविसिले जनाएको छ । तर ती चरमपन्थीहरुलाई चाडका सुरक्षा फÞौजले खेदाइदिएको विविसिले उल्लेख गरेको छ ।

Comments

comments