विक्रम संवत २०७१ माघ २५ गते । आइतवार ।
तद अनुसार फेब्रुअरी महिनाको ८ तारिख,सन् २०१५
नेपाल संवत ११३४,फागुन कृष्ण चौथी तिथि
मेष:व्यापारव्यवसायमा समस्या देखापर्ने
वृष:सन्तानबाट सहयोग मिल्ने
मिथुन:व्यापारव्यवसायमा सुधार आउने
कर्कट:स्वास्थ्यमा समस्या देखा पर्ने
सिंह:व्यापारमा सुधार आउने
कन्या:आफन्तको सहयोग मिल्ने
तुला:ठेक्कापट्टाको कार्यमा आम्दानी हुने
वृश्चिक:सन्तान प्राप्तिको योग
धनु:आकस्मिक धनप्राप्तिको योग
मकर:व्यापारमा नयाँ योजनाहरू बन्ने
कुम्भ:धार्मिक क्षेत्रमा रुचि बढ्ने
मीन:आफन्तको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्ने