विक्रम संवत २०७१ माघ २५ गते । आइतवार ।
तद अनुसार फेब्रुअरी महिनाको ८ तारिख,सन् २०१५
नेपाल संवत ११३४,फागुन कृष्ण चौथी तिथि

मेष:व्यापारव्यवसायमा समस्या देखापर्ने

वृष:सन्तानबाट सहयोग मिल्ने

मिथुन:व्यापारव्यवसायमा सुधार आउने

कर्कट:स्वास्थ्यमा समस्या देखा पर्ने

सिंह:व्यापारमा सुधार आउने

कन्या:आफन्तको सहयोग मिल्ने

तुला:ठेक्कापट्टाको कार्यमा आम्दानी हुने

वृश्चिक:सन्तान प्राप्तिको योग

धनु:आकस्मिक धनप्राप्तिको योग

मकर:व्यापारमा नयाँ योजनाहरू बन्ने

कुम्भ:धार्मिक क्षेत्रमा रुचि बढ्ने

मीन:आफन्तको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्ने

Comments

comments