ताइवानको राजधानी ताइपेईमा ट्रान्स एसियाको विमान दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

आज बिहान ५८ यात्री सवार उक्त डोमेस्टिक एयरलाइन्स दुर्घटनमा अधिकांश घाइते भएको बिबिसिले जनाएको छ । उक्त विमान सडकको पुल कटेर खोलमा खसेको जनाइएको छ । घाईतेहरुको उद्धाराकार्य जारी छ ।

Comments

comments