पाकिस्तानी क्रिकेट टोलीका खेलाडी शोएब अख्तरले २० वर्षीय युवतीसँग बिबाह गरेका छन् । ५ लाख रुपैयाँमा निकाह कबुल गरिएको थियो । तीव्र गतीका बलर अख्तरले पख्तुनखवा प्रान्तको हरिपुरकी २० रुबाबसँग निकाह गरेका हुन ।

अख्तरले यस अगाडि बिबाह हुने विषयको खण्डन गरेका थिए । ३८ वर्षे अख्तरको घरमा रुबाबको परिवारले जुन १२ मा बसेर निकाहको मिति तय गरेका थिए ।

Comments

comments