अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले यही असार २३ गते बिहे गर्न लागेका छनु । सोही दिन नाट्यकर्मी अनुप बराल तथा अनिभेत्री दिया मास्केको पनि बिहे हुन लागेको छ ।
प्राप्त समाचार अनुसार श्रेष्ठ र खडु्काको होम प्रोडक्सनमा रिलिज हुन लागेको चलचित्र कोहिनुरको मितिभन्दा करिब एक महिना अगाडि बिबाह बन्धनमा बाँधिन लागेका हुन । पाँच वर्ष अगाडि श्रीकृष्ठले श्वेतालाई नायिकाका रुपमा चलचित्र ‘कहाँ भेटिएला’ मा अभिनय गराएका गराएका थिए ।
त्यस्तै लामोसमयको प्रेम सम्बन्धलाई पूर्णरुप दिने तरखरमा सोही दिन अनुप बराल र दिया मास्केले पनि बिबाह गर्दैछन् ।

Comments

comments