खाना पकाउने ग्याँसको चरम अभाव भएपछि  नेशनल टे«डिङ लिमिटेडले सिलिण्डिर विक्रि गर्ने तथा साट्ने काम सुरु गरेको छ ।

वाणिज्य तथा आपूर्ती मन्त्रालय, ग्यास विक्रेता महासंघ, नेपाल आयल निगम र उद्योगीले हिजोबाट बिहान ११ बजेदखि ५ बजेसम्म नेशनल टे«डिङको कार्यालयमा स्टल राखेर ग्यास विक्रि सुरु गरेको हो । स्टलमार्फत विभिन्न २७ वटा कम्पनीबाट उत्पादीत ग्यास बिक्रि गर्ने व्यवस्था मिलाइएको छ । पुरानो दररेटमै उपभोक्तालाई सिलिण्डर उपलब्ध गराइएको नेपाल टे«डिङ लिमिटेडको बिक्री प्रवद्र्धन विभागकी प्रमुख गीता निरौलाले जानकारी दिनुभयो ।

यद्यपी एक थलोबाट मात्र ग्यास बिक्रिवितरण गर्नाले टाढाटाढाका उपभोक्ताले भने सास्ती खेप्न बाध्य भएका छन् ।

Please follow and like us:

Comments