हप्ताको अन्तिम दिन शुक्रबार आज स्थानीय बजारमा सुनको भाउ एकैपटक प्रतितोला १ हजार १ सय रुपैयाले बढेको छ ।

छापालवाल सुन आज १ हजार १ सय रुपैयाले बढेर प्रतितोला ५३ हजा ३ सय रुपैयामा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि १ हजार १ सय  रुपैयाले नै बढेर प्रतितोला ५३ हजार  ५० रुपैयामा कारोबार भैरहेको नेपाल  सुन चादी ब्यवसायी संघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनु भयो ।

चादी पनि आज २० रुपैयाले बढेर प्रतितोला ७ सय  २० रुपैयामा कारोबार भैरेहेको शाकयले बताउनु भयो ।

Please follow and like us:

Comments