क्यामरुनका मिडफिल्डर एलेक्स सङ तीन खेलको प्रतिबन्धमा परेका छन् । क्रोएसियाविरुद्धको खेलमा स्ट्राइकर मारियो मान्दुकोभिचलाई कुुहिनाले हानेपछि सङलेरातो कार्ड पाएका थिए। आज राती ब्राजील विरुद्ध हुने खेलमा एलेक्सले खेल्न नपाउदा क्यामरूमलार्इ धक्का लागेको छ ।

समूह चरणको अन्तिम खेल ब्राजिलका लागि विश्वकप फुटबलको १ सयौं खेल पनि हुनेछ । दुई खेलबाटै नकआउटमा स्थान बनाउन नसकेको ब्राजिलले समूह चरणमा स्तरीय प्रतिद्वन्द्वीको सामना गरेकाले प्रतियोगितामा अगाडि बढ्न सजिलो हुनेछ ।

Please follow and like us:

Comments