नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।

निमगले आजबाट लागू हुने गरी  पेट्रोलको भाउ २ रुपैयाँ ५० पैसा घटएको हो । त्यसैगरी मट्टीतेल र डिजेलको भाउ पनि निगमले २ रुपैयाँ घटाएको छ । निगमले साविकको मुल्यमा पेट्रोलमा २ रुपैया ५० पैसा घटाएको हो । त्यसैगरी मट्टीतेल र डिजेलको मूल्यमा पनि २ रुपैयाँ मुल्य घटाउने निर्णय निगमले गरेको छ ।

Please follow and like us:

Comments