छैठाँै फल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत आजदेखि सेमिफाईनलका खेल सुरु हुँदैछ ।

सेमिफाईनल अन्तर्गत आज हुने पहिलो खेलमा अनारमनी फुटवल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लबवीच प्रतिष्पर्धा हुने भएको छ । फलगुनन्द गोल्डकप पुर्वी पहाडी जिल्लाको सबैभन्दा ठुलो पुरस्कार राशि भएको देल हो ।  जसअन्तर्गत विजेता टिमले १ लाख ११ हजार १ सय ११, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसंगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

Comments