देशभर भईरहेको विरोधका वावजुद पीकेलाई बलीउड स्टार सलमान खानको सपोर्ट मिलेको छ ।

सलमानले आमिर खानद्धारा अभिनित यस फिल्मको ट्विटरमा प्रचार गरेका छन् । सलमान ने हालै मात्र एक ट्वीट गर्दै सबैसंग सोधेका छन्, के पीके एक अमेजिंग फिल्म छैन ?  सलमानको यस प्रश्नमाथि थुप्रै फ्यानहरुले प्रतिक्रिया दिएका छन् । कसैले यसको बारेमा समर्थन जनाएका छन् भने कतिपयले उक्त कुराको विरोध पनि जनाएका छन् । उक्त फिल्ममा भगवानको बारेमा गलत चित्रण गरेको भन्दै केहि स्थानमा तोडफोड समेत भएको थियो ।

Comments

comments