सिरियामा गत वर्ष ७६ हजारभन्दा बढी मानिस मारिएको एक अध्ययनले देखाएको छ ।

बेलायती मानवअधिकारवादी संस्थॉसिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार सन् २०१४ सिरियामा ७६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । जसमा १७ हजारभन्दा बढी निहत्था नागरिक थिए भने ३५ सयभन्दा बढी बालबालिका छन् । वर्ष २०१४ मा इराकमा पनि १५ हजारभन्दा बढीले विभिन्न हिंसामा परी ज्यान गुमाएका छन् ।

Comments

comments