इग्ंिलस प्रिमियर लिग फुटबल अन्र्तगत आज १० खेल हुँदैछ ।

स्थानीय समय अनुसार पौने एक बजे हुने पहिलो खेलमा स्टोक सिटि  र म्यान्यु भिड्नेछन् । त्यस्तै तीन बजे ८ फुटबल टोली आमनेसामने  हुनेछन् । जसमा एस्टोन भिल्ला र क्रिस्टल प्यालेस, हल सिटिसँग एभर्टन , लिभरपूल सँग लिस्सेस्टर सिटि भिड्दा सोही समयमा म्यान सिटिसँग सण्डरल्याण्ड, न्युकासलका विरुद्ध बर्नले , क्युपिआर सँग स्वान्सी सिटि साउह्याम्पटनसँग आर्सनल तथा वेस्ट ह्याम विरुद्ध वेस्ट ब्रोम भिडने छन् ।  स्थानीय समयअनुसार साँढे पाँच बजे लिग लिडर चेल्सी र सातौँ स्थानको टोनह्याम आमनेसामने हुनेछ । लिग तालिका अनुसार चेल्सी १९ खेल खेलेर४६ अंकका साथ पहिला

स्थानमा छ । समान खेल खेलेका म्यानसिटि र म्यान्यु ४३ र ३६अंकका साथ क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् ।

Comments

comments