संवैधानिक राजनितिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनमाथि आज पनि  संविधानसभामा छलफल जारी रहने भएको छ ।

सहमति जुटाउन यो प्रतिवेदन संवाद समितिमै फर्काउने कि संविधानसभाले टुङग्याउने भन्नेमा दलहरु विभाजित भएकाले यसै विषयमा आज पनि सभासद्हरुले आ आफ्नो भनाइ राख्नेछन् । काङग्रेस एमालेको साझा प्रस्तावलाई छलफलमा लैजानुपर्ने सत्तापक्षको माग छ भने सम्वाद समितिमै फर्काएर सहमति खोज्नुपर्ने विपक्षी दलको अडान छ ।  बैठक बिहान ११ बजे बस्ने छ ।

Comments

comments